महोत्तरीको मठिहानीमा भीषण आगलागी, सयाैं घर जलेर नष्ट

Apr 24, 2024 05:30 PM Merolagani

महोत्तरीको मठिहानी नगरपालिकाकाे वडा नं ६ स्थित मदरसा टोलमा भीषण आगलागी भएको छ ।आगलागीबाट हालसम्म २ सय घर जलेर नष्ट भएका छन् ।

बुधबार दिउँसो ३ बजे आगो लाग्न सुरू भएकाे थियाे । तीव्र हावाका कारण आगो नियन्त्रण गर्न कठिन भइरहेकाे छ।

आगलागी नियन्त्रण गर्न १० वटा दमकल र ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।