प्रि ओपन सेसन अपडेटः करिब ६ अंक बढ्यो नेप्से

May 06, 2024 10:54 AM Merolagani

साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ६ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार २४.५८ अंक घटेर १९७४.३७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.८४ अंक बढेर १९८०.२२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.८९ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ३६ स्टकको १० लाख ६० हजार ४६५ रुपैयाँ ९० पैसाबराबरको २ हजार १५७ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये २२ स्टकको मूल्य बढेको छ भने १२ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

comments powered by Disqus

राजनीतिबाट विरक्तिएपछि पदबाट हटाइदिन अनुरोध गर्दै मन्त्री बुढा, नहटाए आफै राजीनामा दिने, अब कहिल्यै चुनाव नलड्ने

May 19, 2024 04:10 PM

मन्त्री बन्नको लागि राजनीतिक पार्टीका नेताहरुबीच निकै चर्काे हानथाप हुने गर्छ । तर, अहिले एकजना त्यस्ता मन्त्री भेटिएका छन्, जस्ले आफूलाई ‘मन्त्री हुने रहर पुग्यो, मलाई हटाएर अर्काेलाई मन्त्री बनाइदेउ’ भन्दै पार्टी नेताहरुसँग हार गुहार गरेका छन् ।