एनएमबी बैंकको शेयर कारोबार खुल्यो

Nov 16, 2015 Merolagani

चार वटा संस्थाहरुलाई सफलतापुर्वक गाभेर निजी क्षेत्रको सबैभन्दा ठूलो बाणिज्य बैंक बनेपछि एनएमबी बैंक(NMB)को शेयर कारोबार खुलेको छ ।

 

नेपाल स्टक एक्सचेन्जले सोमबारदेखि एनएमबीको शेयर कारोबार खुलेको जानकारी गराएपछि सो बैंकको शेयर कारोबार सुरु भएको हो ।

बैंकको शेयर प्रति कित्ता न्युनतम मूल्य ४७० र अधिकतम मूल्य ५५७ मा किनबेच भएको छ ।

एनएमबीमा क्लिन ईनर्जी, भृकुटी, पाथिभरा, र प्रुडेन्सियल फार्यनान्स गाभिएका थिए । एनएमबीको चुक्ता पूँजी ६ अर्ब २० करोड पुगेको छ ।

 

यो पनि पढ्नुहोस

 

चार कम्पनी गाभिएर एनएमबी बन्यो निजी क्षेत्रको सर्वाधिक चुक्ता पूँजी भएको बैंक

comments powered by Disqus

राजनीतिबाट विरक्तिएपछि पदबाट हटाइदिन अनुरोध गर्दै मन्त्री बुढा, नहटाए आफै राजीनामा दिने, अब कहिल्यै चुनाव नलड्ने

May 19, 2024 04:10 PM

मन्त्री बन्नको लागि राजनीतिक पार्टीका नेताहरुबीच निकै चर्काे हानथाप हुने गर्छ । तर, अहिले एकजना त्यस्ता मन्त्री भेटिएका छन्, जस्ले आफूलाई ‘मन्त्री हुने रहर पुग्यो, मलाई हटाएर अर्काेलाई मन्त्री बनाइदेउ’ भन्दै पार्टी नेताहरुसँग हार गुहार गरेका छन् ।