शेयर दलाल कम्पनीलाई राजधानीबाहिर बिस्तार गर्ने काममा एकलौटी निर्णय नगर्न धितोत्रप बोर्डले दियो निर्देशन

Jan 29, 2016 Mero Lagani



नेपाल धितोत्रप बोर्डले पछिल्ला दिनमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेले शेयर दलाल कम्पनीहरुहरुलाई राजधानी बाहिर शाखा बिस्तार गराउन लागेकोप्रति आपत्ती प्रकट गरेको छ । नेप्सेले बोर्डसंगको सहकार्यमा सबै पक्षसंग आवश्यक सल्लाह सुझाव लिएर मात्र यस्ता काममा अघि बढ्न पनि नेप्सेलाई निर्देशन दिएको छ ।

बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै बोर्डले नेप्सेलाई दास्रो बजार बिस्तारका क्रममा गर्ने नीतिगत निर्णयमा आफ्नो अनिवार्य सहमती लिन निर्देशन दिएको हो । उसले शेयर दलाल कम्पनीको कार्यक्षेत्र बिस्तार गर्नका लागि सबै पक्ष समेट्ने किसिमको कार्यदल बनाएर अघि बढ्न निर्देशन दिएको हो । 

अरु के छ बोर्डको विज्ञप्तीमा ? पुर्ण पाठ यहाँ हेर्नुहोस् ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।