लौ चिन्नुहोस् सबैभन्दा धेरै निस्क्रिय कर्जा अनुपात भएका कम्पनी

Apr 01, 2016 Mero Lagani



शेयर बजारमा लगानी गर्नेहरुले कम्पनीको आधारभुत अबस्था थाहा पाउनु, तथ्यहरु बिश्लेषण गर्नु र आफ्नो रणनीति बनाउनु अति आबश्यक कुरा हो । कम्पनीको आधारभुत अबस्था थाहा नपाई गरिएको लगानी जोखिमपूर्ण हुन्छ । यसै सन्दर्भमा मेरो लगानी डटकमले बैंक तथा बित्तीय संस्थाहरुमा चार बर्गका कम्पनीहरुको कर्जा रकम र निस्क्रिय कर्जाको अबस्थालाई यहाँ प्रस्तुत गरेको छ । 

 १ सय ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक विबरणका आधारमा सबैभन्दा धेरै निस्क्रिय कर्जा अनुपात भएका वित्तीय संस्था 

 बाणिज्य बैंक तर्फ ग्राण्ड बैंकको सबैभन्दा धेरै २८ प्रतिशत निस्क्रिय कर्जा अनुपात रहेको भए पनि सो कम्पनी प्रभु बैंकमा बिलय भएकाले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा मात्र प्रभुको निस्क्रिय कर्जा कति हो भन्ने कुरा देखिने छ । 

  

 
धरानको अरुण फाइृनान्सको कर्जा परिचालन रकम झण्डै ६ करोड निस्क्रिय कर्जा अनुपात सबैभन्दा बढी ६२ प्रतिशत रहेको पुरानो बित्तीय बिबरणहरुमा उल्लेख रहेको पाईन्छ । त्यस कम्पनीको शेयर कारोबार हाल नरहेको र नयाँ त्रैमासिक बित्तीय बिबरणहरु पनि प्राप्त हुन सकेन । 

 कम्पनीका बिबरणहरु चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक प्रतिबेदनमा आधारित छन् । 

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ?




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।