बाणिज्य बैंकहरुले तेस्रो त्रैमाससम्म कति खुद नाफा कमाए ? (आँकलनसहित)

Apr 25, 2016 Mero Lagani



चालु आर्थिक बर्षकोे तेस्रो त्रैमास सकिएर बैंक तथा बित्तीय संस्थाहरुले धमाधम बित्तीय बिबरणहरु पस्कने तयारी गरेका छन् । मंगलबार नवौं वार्षिकोत्सवको अवसर पारेर सिटिजन्स बैंकले तेस्रो त्रैमासिक वित्तीय विबरण प्रकाशित गर्यो ।  बाणिज्य बैंकको शेयरमा लगानीकर्ताको आकर्षण बढेको र  शेयर कारोबार अधिक मात्रामा भैरहेका बेला धेरै लगानीकर्ताहरुमा कुन बैंकले कति कमायो भन्ने चासो बढ्नु स्वभाविक हो । प्रस्तुत छ मेरोलगानी डटकमले गरेको बाणिज्य बैंकको खुद नाफा आँकलनः 

 

 केही पहिले भुकम्प र भारतीय नाकाबन्दीको असर बाणिज्य बैंकहरुमा पर्ने आशंका गरिएको थियो तर त्यसलाई चुनौतको रुपमा लिएर उनीहरुले खुद नाफा  बढाउँदै लगेर आकर्षक बित्तीय बिबरण पस्कने तयारी गरेका छन् । 

सम्बन्धित बैंकका अधिकारीहरुसँगको कुराकानी र अन्य स्रोतका आधारमा यो आँकलन तयार पारिएको हो । यसमा प्रोभिजन र हिसाव मिलानका कतिपय कुराहरुले उनीहरुले बित्तीय बिबरण प्रकाशन गर्दा आँकडामा फरक पर्नसक्ने अबस्था कायमै छ । नेपाल बैंकको सवालमा सफ्टवेयर फेरबदलको क्रममा हिसाव फरक पर्नसक्ने स्पष्ट गरिएको छ ।
यो आधिकारिक बिबरण नभई मेरोलगानी डटकमकमको आँकलन मात्रै हो ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ?




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।