अब घर-घरमा बिजुली, जन-जनमा शेयर

May 28, 2016 Merolagani

सरकारले जनताकै सहभागितामा बिजुली उत्पादन बढाउँन घर घरमा बिजुली, जन जनमा शेयर कार्यक्रम ल्याएको छ । अर्थमन्त्री बिष्णु पौडेलले संसदमा पेश गरेको नयाँ बजेटमा जनता र सरकारको संयुक्त लगानीमा तुलनात्मक रुपमा आकर्षक प्रतिफल दिने आयोजना बनाउँन यो नयाँ कार्यक्रम संचालन गरिने उल्लेख छ ।

 

यस्ता आयोजनामा सरकारको न्यूनतम ५१ र इच्छुक नेपाली नागिरक र गैरआवासीय नेपालीको अधिकतम ४९ प्रतिशत सेयर लगानी हुने प्रबन्ध मिलाईने अर्थमन्त्रीले बजेट बक्तब्यमा उल्लेख गर्नुभएको छ ।

तमोर, सनकोशी, दूधकोशी, ठोसे खिम्ती शिवालय, नौमरुे, शारदा बबई, नलिसं गाड, उत्तरगंगा जस्ता आयोजनाहरुलाई यो मोडलबाट निमार्ण गर्न बिस्ततृ परियोजना प्रतिबेदन तयार गरी स्रोत जुटाईने भएको छ । यी आयोजनाहरुको निर्माण र संचालन गर्न छुट्टै जलबिद्युत कम्पनी स्थापना गरिने अर्थमन्त्रीले उल्लेख गर्नुभएको छ ।

बजेटको पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहोस्

...............................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

१७ लाख ६१ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने सिइडिबी हाइड्रोको तयारी, एन.सि.एम. मर्चेन्टसँग सम्र्झौता

comments powered by Disqus

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः शेयर बजारमा देखिएन लचक, असल कर्जाको प्रोभिजन घट्यो

May 17, 2024 11:11 AM

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा केहि लचक नीति लिएको छ। केन्द्रीय बैंकले हायर पर्चेज कर्जाका जोखिम भार घाटाएकाे छ भने असर कर्जामा गर्नुपर्ने प्रोभिजन पनि घटाएको छ।