कम्पनीले असार २८ गतेका लागि आह्वान गरेको साधारण सभाका लागि १६ गते बिहीबारदेखि बुक क्लोज गर्ने निर्णय गरेको थियो । १५ गते बुधबारसम्म शेयर खरिद गर्ने शेयरधनीले कम्पनीले प्रस्ताव गरेको २३ दशमलव ७५ प्रतिशत बोनस शेयर पाउने छन् ।
२८ गते साधारण सभा मार्फत कम्पनीले बोनस शेयर तथा १ दशमलव २५ प्रतिशत नगद लाभांसको प्रस्ताव पारित गर्दैछ । यसका साथै इन्स्योरेन्सले पूँजी बिस्तारका प्रस्तावहरु परित गर्दैछ । कम्पनीको अहिलेको अधिकृत पूँजी ५० करोडबाट १ अर्ब ५० करोड, चुक्ता पूँजी ४० करोडबाट १ अर्ब रुपैंया कायम गर्ने प्रस्तावलाई साधारण सभाले पारित गर्दैछ । यसका लागि प्रिमियममा शेयर निष्काशन गर्ने व्यवस्था पनि साधारण सभाले तयार गर्नेछ ।
....................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।
....................................................................................................................................................................
जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ?