सयपत्री हाइड्रोपावरले आईपीओ जारी गर्ने

Sep 19, 2017 merolagani

सयपत्री हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्राथमिक शेयर (आईपिओ) जारी गर्ने भएको छ । जसका लागि कम्पनीले उक्त प्रस्ताव पारित गर्न असोज २४ गते पहिलो बार्षिक साधारणसभा राखेकोे छ।



कम्पनीले बाग्लुङमा २.५ मेगावाटको दरमखोला ए साना जलविद्युत आयोजना निर्माणका लागि आवश्यक वित्तीय स्रोत जुटाउन आयोजना प्रभावित स्थानियलाई आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले कति कित्ता आईपीओ निष्कासन गर्न लागेको भन्ने खुलाएको छैन् ।

सधारणभाले आर्थिक बर्ष २०७३/७४ को लेखापरिक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाव, वासलात लगाएतका आर्थिक विवरण पारित गर्ने भएको छ।

साथै साधारणसभाले चालु आर्थिक बर्षको लागि लेखापरीक्षक नियुक्ती गर्ने जनाएको छ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।