Wed, May 27, 2026
बुधबार नेप्सेको वेभसाइट नचल्दा आम लगानीकर्ताले नेप्सेको पलपलको अपडेट पाउन सकिरहेका छैनन् । अहिले भने नेप्सेले आफ्नो वेभसाइट नचल्दा अर्को व्यवस्था गरेको जनाएको छ ।
आम लगानीकर्ताले वेभसाइट पूर्ण रुपमा नचल्दासम्मको लागि 118.91.175.170 लिङ्कमा गएर वेवसाइट हेर्न सकिने व्यवस्था गरेकाे नेप्सेले जनाएको छ ।
अहिलेसम्मकाे बजार अवस्था यस्ताे छ ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।