प्रि ओपन सेसन अपडेटः साढे १ अंक घट्यो नेप्से

Apr 16, 2024 10:52 AM Merolagani

मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार १६.८२ अंक घटेर २००६.५२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.५६ अंक घटेर २००४.९६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.०२ अंक घटेको छ।

मंगलबार प्रि ओपन सेसनमा ३२ स्टकको २५ लाख ७१ हजार ४७३ रुपैयाँ ८० पैसाबराबरको ४ हजार ८९३ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये १० स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।