प्रि ओपन सेसन अपडेटः सामान्य अंक बढ्यो नेप्से

Apr 18, 2024 10:53 AM Merolagani

साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार १४.८१ अंक घटेर १९९१.७१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.६५ अंक बढेर १९९२.३७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०६ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा १० स्टकको २० लाख ६७ हजार ९८४ रुपैयाँ ८० पैसाबराबरको ४ हजार ८९३ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ७ स्टकको मूल्य बढेको छ भने ३ स्टकको मूल्य घटेको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।