नेपाल लाइफ इन्स्योरेन्सको नयाँ उपशाखा झापाको चन्द्रगढीमा

Nov 20, 2017 Merolagani

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले झापाको चन्द्रगढीमा नयाँ उपशाखा सञ्चालनमा ल्याएको छ । विस्तारित उपशाखाको बीमा समितिका निमित्त कार्यकारी निर्देशक श्रीमान् कार्कीले उद्घाटन गरेका छन् । देशव्यापी रुपमा बीमा सेवाको पहुँच बिस्तार गर्ने योजना अनुरुप उपशाखा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

उपशाखा उद्घाटन गर्दै बीमा समितिका निमित्त निर्देशक कार्कीले जीवन बीमा क्षेत्रले केही समयदेखि अर्थतन्त्रमा उत्साहजनक योगदान पुर्याउदै आएको बताए ।

उनले बीमा व्यवशायले बैंकिङ क्षेत्रसँग स्वस्थ प्रतिस्पर्धा एवम् परिपूरक क्षेत्रको रुपमा भुमिका निभाउदै आएको बताए ।

नेपाल लाइफको नयाँ यपशाखाले झापामा बीमा गर्नेको संख्या बढ्नुका साथै स्तरीय सेवा पाउने विश्वास कार्कीको थियो ।

 

 

 

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।