निक्षेप तान्न उपहार सम्बन्धीका कार्यक्रम संचालन नगर्न राष्ट्र बैंकको निर्देशन

May 09, 2019 Merolagani

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निक्षेप संकलन कार्यलाई आकर्षक बनाउन कुनै पनि प्रकारको उपहार सम्बन्धीका कार्यक्रम संचालन नगर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले बिहीबार निर्देशन जारी गर्दै उपहार दिन रोक लगाएको हो । बैंकहरुले निक्षेप संकलन गर्दा सुन चाँदीका सिक्का लगायत कुनै पनि प्रकारको उपहारहरु प्रदान गर्न नपाउने स्पष्ट पारेको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।