लक्ष्मी बैंकले यसरी पुर्याउँदै छ हकप्रदबाट ८ अर्ब चुक्ता पूँजी (आधिकारिक बिबरण सहित)

Oct 02, 2015 Mero Lagani



नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अनुसार मध्यमस्तरको वाणिज्य बैंक लक्ष्मी बैंक (LBL) ले पनि पूँजी वृद्धि योजना वेबसाइट मार्फत सार्वजनिक गरेको छ । उसले बोनस शेयर र कहप्रद शेयरबाटै हालको २ अर्ब ३३ करोडको चुक्ता पूँजीलाई आगामी २ वर्षमा ८ अर्ब रुपैंया पुर्याउने योजना सार्वजनिक गरेको हो ।

LBLयोजना अनुसार बैंकले पहिलो पटक ३० प्रतिशत हकप्रद बितरण गरी ३ अर्ब ३ करोड रुपैंया चुक्ता पूँजी बनाउने छ । त्यस पछि फेरी सय प्रतिशत हकप्रद बितरण गरि उसले आफ्नो चुक्ता पूँजी ६ अर्ब ७ करोड रुपैंया पुर्याउने योजना बैंकले वेबसाइटमा राखेको हो । सत प्रतिशत हकप्रदका लागि उसले मर्ज तथा एक्वीजिशनको बाटो पनि खुल्ला गरेको छ ।

गत आर्थिक वर्षको २५ करोड नाफा, चालु आर्थिक वर्षको ५५ करोड लगायत विभिन्न शिर्षकबाट उसले २ वर्षमा चुक्ता पूँजी ८ अर्ब ३ करोड रुपैंया पुर्याउने योजना वेवसाइटमा प्रकाशित छ ।

 

LBL

 

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

सम्बन्धित समाचारहरु

नबिल र लक्ष्मी बैंक किन गए ओरालोतिर ? खुद नाफामा उल्लेखनीय गिरावट

लक्ष्मी बैंकको हकप्रद खानेलाई फाईदा कि बुक क्लोजपछि शेयर किन्नेलाई ?

किन ओईरियो लक्ष्मी क्यापिटलको म्युचुअल फण्डमा साढे तीन गुणा बढी आबेदन ?

 




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।