सुनकाे भाउ बढ्याे

Dec 09, 2018 merolagani

अाइतबार सुनकाे भाउ पाँच सय रूपैयाँले बढेकाे छ । शुक्रबार प्रतिताेला ५८ हजार ५०० रूपैयाँमा काराेबार भर्इरहेकाे छापावाल सुनकाे मूल्य अाइतबार ५९ हजार पुगेकाे छ । यस्तै तेजावी सुन प्रतिताेला ५८ हजार ७०० रूपैयाँमा काराेबार भर्इरहेकाे छ । 

अाइतबारका लागि चाँदीकाे मूल्य प्रतिताेला ७२० रूपैयाँ कायम रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।