गूगलले चीन र उसको सेनालाई मद्दत गरिरहेको ट्रम्पको आरोप

Mar 19, 2019 Merolagani

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गूगलले चीन र उसको सेनालाई सहायता गरिरहेको आरोप लगाएका छन् । उनले ट्वीट गर्दै भनेका छन्, राम्रो खबर यो छ कि, आफ्ना अलावा गूगलले चलाख हिलेरी क्लिन्टनलाई मद्दत गरेको थियो ।

अब प्रश्न यो छ कि, यो कसरी भयो?

उनले आफ्नो ट्वीटमा लेखे, गूगलले चीनमा आफ्नो व्यापार गरिरहेको छ । यो कम्पनीले चीन र उसको सेनालाई सिधै रुपमा मद्दत गरिरहेको छ ।

अमेरिकाका अनुसार गूगलले चीनको कारोबार र त्यहाँको सेनाको विकासमा सिधा सम्बन्ध रहेको बताउँदै आएको छ । एजेन्सी

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।