दुर्गा प्रसाईँको पक्षमा सर्वोच्च अदालतले गर्याे फैसला

Mar 25, 2024 04:51 PM Merolagani

मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको छ । सोमबार कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले झापाको बिर्तामोड स्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो।

प्रसाईँ सञ्चालक रहेको बीएन्डसी मेडिकल कलेजले सबै पूर्वाधार तयार गरेतापनि सम्बन्धन नपाएको भन्दै चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाउँदै २ वटा रिट दायर गरेको थियो। उनले २०७७ काे असार २१ र २०७७ काे असोज ३० गते आयोगविरुद्ध रिट दायर गरेका थिए।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।