Sun, Oct 04, 2026
गत साता जलविद्युत उपसमूहको परिसूचक २.१३ प्रतिशत घटेको छ। अघिल्लो साता ३६०३.४१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, गत साता ७६.७८ अंक घटेर ३५२६.६३ विन्दुमा झरेको छ।
यसै उपसमूह अन्तर्गतको एक कम्पनीको हो हिमाल दोलखा हाइड्रोपावर कम्पनी (HDHPC)।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आम नागरिकका जायज माग पूरा गर्न विगतका सरकार र राजनीतिक दल चुकेको बताएका छन् ।
पछिल्लो एक हप्ताको अवधिमा सुनको मूल्य ३ हजार ८०० रुपैयाँले घटेको छ ।
सरकारले बिमा दाबीको क्षति मूल्यांकनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउने भएको छ। नेपाल बिमा प्राधिकरणले यसको परीक्षण सुरु भएको बताएको छ।
Merolagani App available in
Download Now FREE