Fri, Oct 16, 2026
सुवास निरौलाकाठमाडौं उपत्यकाको भान्सामा दैनिक प्रयोग हुने गोलभेँडाको भाउ पछिल्लो एक सातायता अस्वाभाविक रूपमा उकालो लागेको छ।
नेपाल राष्ट्र बैंकले आफ्ना विभिन्न कोषहरूमा रहेको कुल २४ अर्ब ८३ करोड ६७ लाख रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ।
उद्योग क्षेत्रमा लगानी विस्तार गर्ने रणनीतिअनुसार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले विराटनगरस्थित अन्नपूर्ण राठी केबल्स इन्डस्ट्रिजमा करिब १० करोड रुपैयाँ लगानी गर्ने भएको छ।
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिबापत बीमा कम्पनीहरूमा २० अर्ब ९० करोड रुपैयाँ भन्दा बढीको बीमा दाबी परेको छ। बीमा प्राधिकरणमा प्राप्त विवरण अनुसार २०८३ असोज २८ गतेसम्म १८ वटा बीमा कम्पनीमा कुल दुई हजार ४२७ बीमितबाट प्रारम्भिक दाबी परेको हो ।
Merolagani App available in
Download Now FREE