Fri, May 03, 2024
मियो सेक्युरिटिजले लगानीकर्तालाई शेयर बजार सम्बन्धि आधारभुत तालिम दिने भएको छ। कम्पनीले चैत २३ गते शुक्रबार शेयर बजार सम्बन्धि आधारभुत तालिम दिन लागेको हो।
तालिम शुक्रबार दिउसो २ बजेदेखि कम्पनीको कार्यलय हात्तिसारमा हुने छ।
आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।