सागर डिष्टिलरीले प्रिमियममा शेयर जारी गर्ने

Apr 12, 2024 06:18 AM Merolagani



सागर डिष्टिलरी लिमिटेडले प्रिमियममा शेयर जारी गर्ने भएको छ। कम्पनीले सो प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ।

कम्पनीले बैशाख १५ गते, शनिबार, आफ्नो रजिष्टर्ड कार्यालयमा सो सभा बोलाएको हो। सो सभा बेलुका ४ बजे शुरु हुनेछ।

सभाले प्रिमियममा शेयर जारी गर्ने प्रस्तावसँगै कम्पनीको जारी पूँजी वृद्धि गर्नका लागि प्रबन्धपत्रका् दफा ६ (१) (ख) संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।




कुमारी बैंकको लाभांश घोषणा

Sep 16, 2026 10:14 AM

कुमारी बैंक लिमिटेड (KBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।