Tue, Aug 25, 2026
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड (AVYAN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
बैशाख ५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सो निर्णयसँगै बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण पनि पारित गरेको छ। लघुवित्तको शेयर मंगलबार ६८० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
बैशाख ५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सो निर्णयसँगै बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण पनि पारित गरेको छ।
लघुवित्तको शेयर मंगलबार ६८० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।