सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने ३ बैंक र ३ रेमिट्यान्स कम्पनी सम्मानित

Apr 26, 2024 02:24 PM Merolagani

नेपाल राष्ट्र बैंकले सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने ३ बैंक र ३ कम्पनीलाइ सम्मानित गरेकाे छ । राष्ट्र बैंककाे बार्षिकाेत्सव पारेर ती बैंक तथा कम्पनीहरू सम्मानित भएका हुन् ।

सम्मानित भएका बैकहरूमा ग्लोबल आईएमई बैंक,हिमालयन बैंक र  नेपाल एसबिआइ बैंक  छन् ।

यसैगरी रेमिट्यान्स कम्पनीमा आइएमइ लिमिटेड,सिटि एक्सप्रेस र इसेवा मनि ट्रान्सफर रहेका छन् । भुक्तानी सेवा प्रदायकमा खल्ती र इसेवा पनि सम्मानित भएका छन् ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।