डिभीकाे नतिजा भाेलि आउँदै, कसरी हेर्ने ?

May 03, 2024 06:09 PM Merolagani

अमेरिकाकाे डिभीकाे नतिजा भाेलि प्रकाशन गरिने भएकाे छ । नेपालस्थित अमेरिकन राजदूतावासका अनुसार गत वर्ष भरेको इडिभीको नतिजा आउन लागेको हाे। 

दुतावासले लेखेकाे छ, "डाइभर्सिटी भिसा २०२५ को छनोट समय लगभग आइसकेको छ।" वैशाख २२ गते रातिको ९ बजेबाट नतिजा हेर्न सकिने दूतावासले जनाएकाे छ ।

आफ्नो कनफरमेसन नम्बर वेबसाइट dvprogram.state.gov/ESC/मा गएर इडिभीकाे नतिजा हेर्न सकिने पनि दुतावासले जानकारी दिएकाे छ। 

इडिभीकाे नतिजा थाहा पाउने यो एक मात्र तरिका रहेकाे दूतावासकाे दाबी छ ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।