सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

May 07, 2024 10:09 AM Merolagani



सिटिजन लाइफ इन्स्योरेन्स (CLI) ले शेयर प्रिमियमबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश रद्द गरेको छ।

नेपाल बीमा प्राधिकरणले लाभांश वितरण नगर्न निर्देशन दिएपछि बैशाख २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले लाभांश रद्द गर्ने निर्णय गरेको हो।

इन्स्योरेन्सको बैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी वृद्दि गर्न २६.९८ प्रतिशतका दरले बोनस शेयर र १.४२ प्रतिशतका दरले अन्तरिम लाभांश वितण गर्ने निर्णय गरेको थियो। सोही लाभांश प्राधिकरणले वितरण नगर्न निर्देशन दिएपश्चात रद्द गरिएको हो।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।