Wed, Sep 02, 2026
सरकारले शेयर बजारमा सुधार ल्याउनका लागि कम्पनी ऐन, २०५३ मा संशोधन गरेकाे छ । अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा कम्पनी ऐन, २०५३ मा संशोधन गरिएकाे जानकारी दिइएकाे हाे ।
सरकारले प्राइभेट कम्पनीलाई प्रिमियममा आइपीओ ल्याउन सहज व्यवस्थालगायत ५ बुदाँ संशाेधन गरेकाे छ ।
यस्ता छन् ऐनमा संशोधन गरिएकाे व्यवस्था
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।