आजको दरअनुसार अमेरिकी डलरको खरिददर १४१ .६१ रुपैयाँ र बिक्रीदर १४२ .२१ रुपैयाँ रहेको छ। यस्तै, युरो १६६ .४२ रुपैयाँमा किन्न पाइने र १६७ .१३ रुपैयाँमा बेचिने तोकिएको छ। बेलायती पाउन्ड स्टर्लिङको खरिददर १९० .८२ रुपैयाँ र बिक्रीदर १९१ .६३ रुपैयाँ छ।
साउदी रियाल ३७ .७६ रुपैयाँमा खरिद र ३७ .९२ रुपैयाँमा बिक्री हुने छ भने कतारी रियाल ३८ .८५ रुपैयाँमा खरिद र ३९ .०२ रुपैयाँमा बिक्री हुने राष्ट्र बैंकले जनाएको छ।
त्यसैगरी, स्विस फ्राँकको खरिददर १७७ .९४ रुपैयाँ र बिक्रीदर १७८ .६९ रुपैयाँ छ। अस्ट्रेलियन डलर ९३ .५७ मा खरिद र ९३ .९७ मा बिक्री, क्यानाडियन डलर १०१ .५६ मा खरिद र १०१ .९९ मा बिक्री हुने छ।
सिंगापुर डलर ११० .०४ मा खरिद र ११० .५० मा बिक्री, चिनियाँ युआन १९ .८९ मा खरिद र १९ .९७ मा बिक्री, थाई भाट ४ .३८ मा खरिद र ४ .४० मा बिक्री हुने व्यवस्था गरिएको छ।
यसरी नै जापानी येन (१० येन) ९ .६५ मा खरिद र ९ .७० मा बिक्री, कोरियन वन (१०० वन) १० .१० मा खरिद र १० .१४ मा बिक्री हुने राष्ट्र बैंकले जनाएको छ।
यसबाहेक, कुवेती दिनार ४६३ .२३ रुपैयाँमा खरिद र ४६५ .१९ रुपैयाँमा बिक्री हुने छ भने बहराइन दिनार ३७५ .६२ रुपैयाँमा खरिद र ३७७ .२१ रुपैयाँमा बिक्री हुने जनाएको छ। ओमानी रियाल पनि ३६७ .८० मा खरिद र ३६९ .३६ रुपैयाँमा बिक्री हुने विनिमयदर तोकिएको छ।