बुधबार ललितपुरको जावलाखेलमा जारी बैठकमा अध्यक्ष ओलीले विभिन्न विषय समेटेर विशेष प्रस्ताव राखेका हुन् । उनले विभिन्न आयाेजनामा निः शुल्क शेयर माग्ने काम भइरहेकाे 'मुलुककाे राजनीतिक परिस्थिति र हाम्राे नीति' विशेष प्रस्तावमा उल्लेख गरेका छन् ।
अरू के छ १५ बुँदे विशेष प्रस्तावमा ?





