ऊर्जामन्त्री कुलमान घिसिङले बुझाए सम्पत्ति विवरण

Nov 14, 2025 03:59 PM merolagani



ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले आफ्नो सम्पत्ति विवरण बुझाएका छन् । 

शुक्रबार घिसिङले प्रधानमन्त्री शुशीला कार्कीसमक्ष आफ्नो सम्पत्ति विवरण बुझाएका हुन् ।

जेनजी सरकार बनेपछि तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हालेका घिसिङले पहिलो पटक आफ्नो सार्वजनिक पदमा रहँदाको सम्पत्ति विवरण बुझाएका हुन् । उनको सम्पत्ति के कति छ भन्ने विवरण सार्वजनिक हुन बाँकी छ ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।