Wed, Apr 08, 2026
मंसिर ८ गते, सोमबार, स्पेशल प्रि ओपन सेसनमा श्रीनगर एग्रीटेक इन्डष्ट्रीज लिमिटेड (SAIL) को पहिलो कारोबार भएको छ। यस दिन सो सेसनमा कम्पनीको शेयर प्रतिकित्ता ३०१ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो।
कम्पनीको शेयर गत शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणमा जारी गरेको ३२ लाख ६२ हजार ५०० कित्ता र संस्थापकहरुले लगानी गरेको १ करोड ३० लाख ५० हजार कित्ता गरी कुल १ करोड ६३ लाख १२ हजार ५०० कित्ता शेयर सो दिन नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको स्टक टिकर (SAIL) रहेको छ।
कम्पनीको शेयर गत शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणमा जारी गरेको ३२ लाख ६२ हजार ५०० कित्ता र संस्थापकहरुले लगानी गरेको १ करोड ३० लाख ५० हजार कित्ता गरी कुल १ करोड ६३ लाख १२ हजार ५०० कित्ता शेयर सो दिन नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीको स्टक टिकर (SAIL) रहेको छ।
सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।