नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात सोमबार यस्तो सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, मंगलबार तोलाको ३ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन भने ३ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।
