Wed, Nov 26, 2025
“सिटिजन्स सन्तुलित योजना” नामक सामूहिक लगानी योजनालाई धितोपत्र बोर्डले प्राथमिक निष्कासन अनुमति दिएको छ। बोर्डले जारी गरेको सूचना अनुसार बोर्डले योजनालाई मङ्गलवार स्वीकृत गरेको हो।
स्वीकृत योजनाले १० रुपैयाँ प्रति इकाई का दरले १० करोड इकाई निष्कासन अनुमति प्राप्त गरेको हो। योजन बन्द मुखी हो। योजनाको कोष व्यवस्थापकमा सिटिजन्स क्यापिटल रहेको छ।
एनएमबि बैंक लिमिटेड (NMB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।