प्रभु बैंकको कामु सिईओमा लम्साल

Dec 01, 2025 10:23 AM Merolagani



प्रभु बैंक लिमिटेड (PRVU) ले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा निरज लम्साललाई नियुक्त गरेको छ।

मंसिर १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लम्साललाई सो पदमा नियुक्त गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन पक्राउ परेपश्चात लम्साललाई कामु सिईओमा नियुक्त गरेको हो।

 




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।