यस योजनाअन्तर्गत प्रिमियम क्यूएलइडी टीभीदेखि एचडी टीभीसम्मका मोडेलहरूमा ३३ प्रतिशत सम्म क्यासब्याक तथा ७ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस उपलब्ध गराउने कम्पनीले जनाएको छ । ग्राहकहरूलाई आफ्नो घरको मनोरञ्जन अनुभव अपग्रेड गर्न उत्तम अवसर प्रदान गर्दछ। यो योजना नोभेम्बर २१ देखि डिसेम्बर ३१, २०२५ सम्म देशभरका अधिकृत सामसङ विक्रेता स्टोरहरूमा उपलब्ध हुनेछ।
८५ इन्चसम्मका ठूलो स्क्रिन,अत्याधुनिक पिक्चर क्वालिटी, र उन्नत स्मार्ट फिचरहरूसहित, सामसङ टीभीहरूले प्रत्येक खेललाई शानदार स्पष्टता र आकर्षक विवरणसहित हेर्ने सुविधा प्रदान गर्छन्, जसले घरमै ‘स्टेडियम–जस्तो’ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
सामसङका नवीनतम एआई टीभी लाइनअप (क्यूएलइडी र यूएचडी) मा प्रयोगकर्ताको हेर्ने अनुभवलाई अझ उचाइमा पुर्याउने अत्याधुनिक फिचरहरू समावेश छन् ।
4K AI Upscaling: जसले जुनसुकै स्रोतको सामग्रीलाई अझ स्पष्ट र धारिलो बनाउँछ।
Samsung Knox Security: जसले सुरक्षित, भरपर्दो, र संरक्षित स्मार्ट कनेक्टिभिटी सुनिश्चित गर्छ।
सामसङले आफ्नो T, A, B, C, D, र F सिरिजका टीभीहरूमा ३ वर्षको फुल वारेन्टी प्रदान गर्दै आएको छ, जसले उत्पादनमा हुनसक्ने कुनै पनि प्रकारका उत्पादनगत समस्यामा प्रयोगकर्तालाई पूर्ण आत्मविश्वास दिन्छ।
उपलब्ध अफरहरू:
|
क्याटेगोरी
|
इन्च
|
छुट (सम्म)
|
एक्सचेन्ज बोनस (सम्म)
|
|
QLED
|
55” - 85”
|
19%
|
रु ७,०००
|
|
UHD
|
43” - 85”
|
21%
|
रु ४,०००
|
|
FHD
|
43”
|
33%
|
|
|
HD
|
32”
|
21%
|
|

साथै, सामसङ इन्स्टाफाइनान्स सेवा, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा ग्राहकहरूले आफूसुखद अनुसारका सामसङ होम अप्लायंस् ० % ब्याजदरमा सजिला ईएमआई विकल्पसँग प्राप्त गर्न सक्छन्। प्रक्रिया झन्झटमुक्त छ र केवल ग्राहकको नागरिकता चाहिन्छ। साथै, नयाँ सामसङ टिभी वा होम अप्लायंस्मा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर मार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्छन्।