प्रधानमन्त्री कार्कीद्धारा सवपक्षिय बैठककाे आह्वान

Dec 05, 2025 10:45 AM Merolagani



आज प्रधानमन्त्री सुशीला कार्कीले सवपक्षिय बैठक आह्वान गरेकी छन् । बैठक अपरान्ह ४ बजे सिंहदरकारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बोलाएकी हुन् ।

बैठकमा पछिल्ला गतिविधिका साथै निर्वाचनबारे छलफल हुनेछ ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।