रिलायन्स फाइनान्सले लाभांश वितरण नगर्ने

Dec 17, 2025 05:02 PM Merolagani



रिलायन्स फाइनान्स लिमिटेड (RLFL)ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।

पुस २ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो ।