उनलाई २ करोड ६८ लाख रुपैयाँ जमानतमा थुनामुक्ता गर्न उच्च अदालत बुटवलले आदेश दिएको हो । उच्च अदालत बुटवल इजलासका न्यायाधीश बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उनलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो ।