नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै चाँदी आयातको भुक्तानी सीमा र प्रक्रियामा यस्तो नयाँ व्यवस्था लागु गरेको हो ।
केन्द्रीय बैंकले आइतबार परिपत्र जारी गर्दै वाणिज्य बैंकहरुलाई यससम्बन्धी निर्देशन दिएको छ । यो व्यवस्थाले चाँदी व्यवसायीहरुलाई कच्चा पदार्थ आयातमा सहजता प्रदान गर्ने अपेक्षा लिइएको छ ।