यसअघि फागुन १३ गते बसेको मन्त्रिपरिषद् बैठकले आगामी वर्षका सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार मंगलबार बिदाको सूची राजपत्रमा प्रकाशित गरिएको हो। जसअनुसार २०८३ सालमा ५२ दिन सार्वजनिक बिदा हुने भएको छ ।
राजपत्रमा प्रकाशन भएसँगै उक्त बिदा सूची औपचारिक रूपमा कार्यान्वयनमा आएको छ।