पछिल्लो विवरण अनुसार पुनले ६५८ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा माओवादीका चुडामणि वलीले ४८६ मत प्राप्त गरेका छन्।
त्यस्तै, नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ७६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डा. सुदनकुमार वलीले १५ मत प्राप्त गरेका छन् ।