बैठकमा गत प्रतिनिधि सभा सदस्य निर्वाचनको समीक्षा, पार्टी सभापति गगनकुमार थापाले दिएको राजीनामाका साथै समसामयिक राजनीतिक विषयहरुमा छलफल हुने बताइएको छ ।
गत निर्वाचनबाट काँग्रेस प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिटका साथ दोस्रो स्थानमा छ । त्यस्तै पार्टी सभापति थापा पराजित भएसँगै राजीनामा दिएको विषयमा विस्तृत छलफल हुने बताइएको छ ।