Wed, May 13, 2026
बालेन प्रधानमन्त्री भएपछिको पहिलो मन्त्रीमण्डलले गौरी बहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसंगै केपी ओली पक्राउ परेका छन।
यस्तो छ ओलीको पक्राउ पुर्जी।
मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्ता निर्णय गरेको हाे ।