रोल्पाको जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु

Apr 30, 2026 06:41 PM Merolagani



रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु भएको छ।

रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको बोलेरो जिप भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार हालसम्म १७ जनाको ज्यान गएको पुष्टि भएको छ भने उद्धार कार्य अझै जारी रहेको छ। लु१ज ४१६७ नम्बरको उक्त जिप दुर्घटनामा परेको बताइएको छ।

 
 
 



सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।