मन्त्रिपरिषद्‍को बैठक सुरु, मन्त्रालयको संख्या घटाउने विषयमा छलफल

May 04, 2026 10:25 AM Merolagani



नेपाल सरकार मन्त्रिपरिषद्को बैठक सुरु भएकाे छ । बैठक सिंहदरबारमा बसेकाे हाे ।

आजको बैठकमा मन्त्रालयहरूको संख्या घटाउने र गाभ्ने विषयमा छलफल हुने बताइएको छ ।




त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीको सामूहिक राजीनामा

Apr 30, 2026 02:17 PM

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालसहित सबै पदाधिकारीले सामूहिक राजीनामा दिएका छन्।