Tue, May 19, 2026
सरकारले आगामी बैशाख २८ मा संघीय संसदका दुवै सदन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारीस गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले यस्तो बताएका हुन् ।
'बैशाख २८ गते दिनको २ बजे संघीय संसदको दुवै सदनको आह्वान गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारी गर्ने निर्णय भएको छ,’ उनले भने ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकालाई 'पतन हुँदै गरेको राष्ट्र' भनेर टिप्पणी गरेका छन् ।