Fri, May 15, 2026
नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवसथा पुनरावलोकन गर्ने भएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन यस्तो नीति अपनाएको हो ।
समीक्षामा भनिएको छ, ‘ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवस्था पुनरावलोकन गरिनेछ ।’
चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकालाई 'पतन हुँदै गरेको राष्ट्र' भनेर टिप्पणी गरेका छन् ।