ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै भनेका छन्, ‘धेरै टाढा नभएको भविष्यको कुनै बिन्दुमा, हामी खार्ग टापु र अन्य तेल पूर्वाधारका क्षेत्रहरू कब्जा गर्नेछौँ र भेनेजुएलामा गरे जस्तै उनीहरूको तेल र ग्यास बजारमा पूर्ण नियन्त्रण कायम गर्नेछौँ।’