गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन

Jul 10, 2026 04:23 PM Merolagani



गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति गठन गरिएको छ । डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएकाे गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा जानकारी गराएका हुन् । 

गृहमन्त्री सुधन गुरुङले छानबिन प्रक्रिया अघि बढेको जानकारी गराए । अनुसन्धानका लागि अहिले तीन जना महानगर प्रहरीलाई नियन्त्रणमा लिइएको गृहमन्त्रीले जानकारी दिए ।




मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक, निजी क्षेत्रतर्फको कर्जा विस्तार ६.५ प्रतिशतमा सीमित

Jul 07, 2026 11:54 AM

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ