दिनेशबहादुर अमात्यले छाडे आइएमई लाइफ

Jul 27, 2026 11:25 AM Merolagani



आइएमई लाइफ इन्स्योरेन्सका डीसीईओ दिनेशबहादुर अमात्यले पदत्याग गरेका छन्। उनले साउन ८ गते शुक्रबार कम्पनी समक्ष आफ्नो राजीनामा बुझाएका हुन्।

 

आइएमई लाइफबाट बाहिरिएसँगै अमात्यको नयाँ यात्रा हिमालयन लाइफ इन्स्योरेन्सबाट सुरु हुने भएको छ। उनी सो कम्पनीमा पनि डीसीईओ पदमै नियुक्त भएर जान लागेको बुझिएको छ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।